काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्यले नयाँ रेर्कड कायम गरेको छ । शुक्रबार प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाला सुनको मूलय प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ कायम रहेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूलय प्रतितोला १ लाख ३७ हजार ९ सय १० रुपैयाँमा बजारमा कारोबार भईरहेको छ ।
साथै, आज चाँदीको मूलय प्रतितोला ५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको मूलय प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्