Shikhar Insurance
National Life

हिमालयन लाइफको साढे ४ लाख कित्ता बढी सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ श्रावण १७, बिहीबार १०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख ५६ हजार ५३३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको कानून विभागमा आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संघसंस्थामा बिक्री खुला गर्ने एक सूचनामार्फत जानकारी गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्