Shikhar Insurance
National Life

कुमारी बैंकका ग्राहकहरुलाई डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरमा १५ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८१ श्रावण १६, बुधबार १५:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेड र गोल्फूटार, काठमाडौंस्थित डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिबीच विशेष छुट दिने सम्झौता भएको छ ।

बैंकका ग्राहकहरुले स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवामा १५ प्रतिशतसम्म छुट पाउने गरी सम्झौता भएको हो । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको देशभर ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्