Shikhar Insurance
National Life

गोर्खाज फाइनान्सले गर्‍याे संचालक राईको राजिनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८१ श्रावण १६, बुधबार ११:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संचालक टेकिन्द्र कुमार राईको राजिनामा स्वीकृत गरेको छ ।

कम्पनीको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले १५ गतेदेखि लागु हुने गरी राजिनामा स्वीकृत गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राईले आफ्नो व्यक्तिगत कार्य व्यस्तताका कारणले साउन ११ गते संचालक समितिको सदस्य पदबाट राजिनामा दिएका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्