काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ ।
कम्पनीकाे साउन १५ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार गिता अधिकारी घिमिरेलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्