एजेन्सी । २०२४ को पहिलो छ महिनामा उज्वेकिस्तानले ५.८ मिलियन टन अन्न उत्पादन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६.६ प्रतिशतले बढेको हो ।
फरघाना क्षेत्रले अन्न उत्पादनमा अग्रणी स्थान ओगटेको छ । कुलको १२ प्रतिशत फरघाना क्षेत्रले ओगटेको हो । सबैभन्दा थोरै २.३ प्रतिशत काराकलपाकस्तान गणतन्त्रमा देखिएको छ । देशको अनाज उत्पादन २०२३ मा पहिलो पटक ८.२ मिलियन टन पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्