Shikhar Insurance
National Life

सेयर बजारमा रौनक छाएपनि यी कम्पनीका लागानीकर्ता भने निराश

सिंहदरबार संवाददाता
२०८१ श्रावण १३, आईतवार १५:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा उल्लास छाएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ११३.४२ अंकले बढेर २६८१.५६ मा पुगेको हो ।

आइतबार ३१८ कम्पनीको कारोबार हुँदा ४ करोड ३ लाख १४ हजार ५ सय १७ कित्ता किनबेच हुदाँ १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २ सय ३५ रुपैयाँ ४५ पैसा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज सेयर बजारमा रौनक छाएपनि केही कम्पनीका लगानीकर्ता भने निराश भएका छन् । आज गणपति लघुवित्त, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, लक्ष्मी लघुवित्त, नडेप लघुवित्त, विजया लघुवित्त सहित ११३ कम्पनीको सेयर घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्