Shikhar Insurance
National Life

सेयर बजार पुन ४० मिनेटकाे लागि बन्द

सिंहदरबार संवाददाता
२०८१ श्रावण १३, आईतवार ११:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजार ५.०२  प्रतिशतले बढेपछि पुन ४० मिनेटका लागि कारोबार बन्द भएको छ । मौद्रिक नीतिले लगानीकर्तामा मनोवल बढाएको हुँदा बजारमा हरियाली छाएको छ ।

साताको पहिलो दिन नेप्से परिसूचक कारोबार सुरु भएको १ मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो । बजार पुनः ५ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको हो । नेप्से १२९.०७  अकंले बढेर २६९७.२१ बिन्दुमा पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्