Shikhar Insurance
National Life

मौद्रिक नीतिले सेयर बजारमा उछाल, २० मिनेटको लागि बन्द

सिंहदरबार संवाददाता
२०८१ श्रावण १३, आईतवार ११:१४
Hyundai
NCELL
NIMB

काठमाडौं। सेयर बजारमा सर्किट ब्रेक लागेर २० मिनेटको लागि बन्द भएको छ । नेप्से ३.९९ प्रतिशतले बढेर २६७०.८२ बिन्दुमा कायम भएको हो ।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्