Shikhar Insurance
National Life

एनएलजी इन्स्योरेन्सका लगानीकर्तालाई १०.५२६३ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १८, मंगलवार १०:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएलजी इस्न्योरेन्सका लगानीकर्ताले १०.५२६३ प्रतिशत लाभांश पाउनेछ भएका छन् । जेठ १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।

गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट कम्पनीले आफ्ना लगानीकर्तालाई सो मात्रामा लाभांश दिन लागेको हो । बीमा समितिको स्वीकृति र आगामी साधारणा सभाबाट पास गरेपछि एनएलजीका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्