Skip to content
Shikhar Insurance
National Life

परराष्ट्रमन्त्री डा राणा र युरोपियन युनियनका राजदूतबीच भेट

Hyundai
NCELL
NIMB

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्