Shikhar Insurance
National Life

यस्तो आयो मौद्रिक नीति (पुर्णपाठ)

सिंहदरबार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार १२:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ ।केन्द्रिय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको हो ।

ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरिएको छ । ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथावत राखिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकदरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने शर्तहरुलाई लचिलो बनाइने छ । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिईएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्