Shikhar Insurance
National Life

एनएमबि बैंकले ल्यायो १ लाख बढी कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार ११:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी केएन होल्डीङ्गस् प्रालिको नाममा रहेको १ लाख २३ हजार ३ सय २४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्युनत्तम मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौं कार्यालय समयभित्र आफूले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेस गर्नुपर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउँने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्