Shikhar Insurance
National Life

सवा १२ बजे मौद्रिक नीति सार्वजनिक हुँदै

सिंहदरबार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार १०:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ः१५ बजे चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले भूकम्पले भत्किएपछि पुननिर्माण गरिएको नयाँ भवनबाट चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनकि गर्न लागेको हो । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पास गरिसकेको छ ।

यसपाली खुकुलो मौद्रिक नीति ल्याउनका लागि राष्ट्र बैंक माथि दबाव छ । राष्ट्र बैंकले बिशेष गरि सेयर बजार र घरजग्गा कारोबारमा उत्साह ल्याउने गरि मौद्रिक नीति ल्याउँदैछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्