Shikhar Insurance
National Life

पानीको बहावले धोबीखोलाको बुद्धनगर-बबरमहल जोड्ने पुल चर्किएपछि आवागमन बन्द

सिंहदरबार संवाददाता
२०८१ श्रावण १०, बिहीबार १३:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौंको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द गरिएको छ ।

केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौं महानगरपालिका–१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने,“वर्षाका कारण धोबीखोलामा पानी बढेकाले पुल चर्किएको छ, पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको हो ।”

GBIME

प्रतिक्रिया दिनुहोस्