Skip to content
Shikhar Insurance
National Life

सौर्य एयरमा सवार सबै कम्पनीकै कर्मचारी, यी हुन् जहाजमा सवार १७ जना

Hyundai
NCELL
NIMB

काठमाडौं । सौर्य एयरलाइन्समा सवार १७ जनाको नामावली सार्वजनिक भएको छ । कम्पनीले जहाजमा सवार १७ जनाको नाम सार्वजनिक गरेको ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, आस्विन निरौला, सुदिपलाल जोशी, सार्वेश महर्जन, श्याम बिनुदुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्व पुरी यग्य प्रसाद पौड्यल, सन्तोष महत, पुन्य रत्न सामी, आरिफ रिडा रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्