Shikhar Insurance
National Life

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा सञ्चालक दुगडको राजिनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८१ श्रावण ९, बुधबार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालक विवेक दुगडको राजिनामा स्वीकृत गरेको छ ।

कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सञ्चालक दुगडको राजिनामा स्वीकृत गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सञ्चालक झाले कार्य व्यस्तता एवं व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्