Shikhar Insurance
National Life

सूर्यज्योति लाइफ इन्स्योरेन्सले गर्‍याे सञ्चालक झाको राजिनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८१ श्रावण ९, बुधबार १०:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालक विवेक झाको राजिनामा स्वीकृत गरेको छ ।

कम्पनीले साउन ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार साउन ८ गते नै लागु हुने गरी गरी राजिनामा स्वीकृत गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सञ्चालक झाले कार्य व्यस्तता एवं व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्