Shikhar Insurance
National Life

मुक्तिनाथ कृषिको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण ७, सोमबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २.१५ अंकले बढेर २४८८.०९ मा पुगेको हो ।

सोमबार ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७ सय ११ कित्ता सेयर किनबेच हुदाँ १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४ सय ४० रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार मुक्तिनाथ कृषि कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज नेपाल फाइनान्सको ८.६७ प्रतिशत, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डको ७.९३ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ७.९० प्रतिशत, बलेफी हाइड्रोपावरको ६.८६ प्रतिशत सहित १४७ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्