Shikhar Insurance
National Life

एनएमबि बैंकले घोषणा गर्‍याे ८.९२ प्रतिशतदेखि सुरु हुने घर कर्जा

सिंहदरबार संवाददाता
२०८१ श्रावण ६, आईतवार १८:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले एनएमबि होम लोनमा आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको छ । बैंकले ८.९२ प्रतिशतदेखि सुरु हुने फ्लोटिंग ब्याजदर उपलब्ध गराएको हो ।

एनएमबि होम लोनको साथ, ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्छन्, जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार-चढावबाट फाइदा लिन सक्नेछन् । बैंकले भन्यो, ‘घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूणर् कोसेढुङ्गा हो र यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैंक प्रतिबद्ध छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्