Shikhar Insurance
National Life

एनआईसी एशिया लघुवित्तको सीईओमा जोशी नियुक्त

सिंहदरबार संवाददाता
२०८१ श्रावण ६, आईतवार १०:४२
Hyundai
NCELL
NIMB

कामठाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा चोलराज शर्मा जोशीलाई नियुक्त गरेको छ । संस्थाको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सीईओमा जोशीलाई नियुक्त गरेको हो ।

संस्थाको संस्थापक राया Parent Company एनआईसी एशिया बैंक लिमिटेडबाट Deputed भई २०७७ कात्तिक ४ गतेदेखि संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएका लक्ष्मण चालिसेलाई २०८१ साउन ६ गतेबाट लागु हुने गरी कल ब्याक गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रिक्त पदमा साउन ७ गतेबाट लागु हुने गरी जोशीलाई संस्थाको सीईओमा ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको संस्थाले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्