Shikhar Insurance
National Life

राष्ट्रिय सभामा थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८० पेश

सिंहदरबार संवाददाता
२०८१ श्रावण ४, शुक्रबार १६:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय सभामा थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८० पेश भएको छ ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८० सभा समक्ष पेश गर्न अनुमति दिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष दाहालको अनुमतिसँगै शुक्रवार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८० सभा समक्ष पेश गरे ।

राष्ट्रिय सभाको अर्को बैठक साउन ७ गते सोमवार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्