Shikhar Insurance
National Life

आइपिओ सेयरको प्रतिशत परिवर्तन गर्न रिद्धिसिद्धि सिमेन्टले बोलायो साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ श्रावण ४, शुक्रबार १०:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार साउन १९ गते कम्पनीको कर्पोरेट कार्यालय, काजिनं ११, थापाथलीमा बस्ने गरी साधारण सभा आह्वान गरेको हो ।

सभामा कम्पनीको हालको जारी पूँजी र चुक्ता पुँजी वृद्धि गर्नेछ । कम्पनीको प्रारम्भिक सार्वजानिक निष्कासन (आइपिओ) सेयरको प्रतिशत परिवर्तन गर्ने सभाको विशेष प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, विविध विषयहरु उपर सभामा छलफल गर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्