Skip to content
Shikhar Insurance
National Life

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्