काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।
कम्पनीको सेयर समायोजन अघिको मूल्य २ सय २० रुपैयाँको आधारमा १५० प्रतिशत मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य १ सय ४८ रुपैयाँ रहेको छ ।
कम्पनीको सेयर दोस्रो बजारमा मंगलबार साउन १ गतेदेखि कारोबारमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस्