Shikhar Insurance
National Life

सरकारले टेलिकमको २२ प्रतिशत सेयर बेच्ने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १८:३४
Hyundai
NCELL
NIMB

काठमाडौ‌ । सरकारले नेपाल टेलिकममा रहेको सेयर बेच्ने भएको छ । सरकारले टेलिकममा भएको आफ्नो सेयर घटाउने भएको हो । यसमा सिम प्रयोगकर्तासमेत सहभागी हुन पाउनेछन् ।

हाल टेलिकममा सरकारको ९१ प्रतिशत सेयर छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल दुरसञ्‍चार कम्पनीको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न कम्पनीका मोवाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा उपभोग गर्ने प्राकृतिक व्यक्तिलाई कम्पनीको २२ प्रतिशत सेयर विनिवेश गरिने भएको हो । हाल कम्पनीको सेवा उपयोग गरिरहेका र आगामी २०७८ पुसमसान्तसम्म थप हुने ग्राहकले समेत सेयर खरिदमा सहभागी हुनेछन् ।

कम्पनीको सेयर विनिवेश सम्बन्धी विस्तृत प्रक्रिया र सेयर मूल्यको विवरण आगामी २०७८ असोज मसान्तभित्र तय गरिने बताएको छ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्