Skip to content
Shikhar Insurance
National Life

ज्योति विकास बैंककाे संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला

Hyundai
NCELL
NIMB

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणमा सेयर बिक्री प्रकृया खुला गरेको हो ।

सेयरको प्रतिकित्ता मूल्य र संख्या भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्य सम्पूर्ण कागजपत्र संलग्न गरी बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा के कति शेयर खरिद गरी लिने हो सोको समेत व्यहोरा खुलाई निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, उक्त सेयर खरिद गर्ने खरिद संस्थापक समुहमा पर्ने समेत बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE