कर्मचारीको तलब २–२ हजारले बढ्यो, महंगी भत्ता यथावत् सिंहदरबार संवाददाता २०७८ जेष्ठ १५, शनिबार १८:२४मे 29, 2021 काठमाडौं । कर्मचारीको तलब २–२ हजारले बढेको छ । महंगी भत्ता भने कायम राखिएको छ । कर्मचारीको तलब दक्षिणढ एशियाको हाराहारीमा बनाउन शक्तिशाली पे कमिसन गठन गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्