Shikhar Insurance
National Life

अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन : सांसद सिंह

सिंहदरबार संवाददाता
२०८१ असार २४, सोमबार १८:११
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले देशलाई अहिलेको अवस्थाबाट निकास दिनु बाहेकको विकल्प नभएको बताएका छन् ।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले देशलाई निकास दिन ठूला राजनीतिक दलहरुले सोच्ने बेला आइसकेको र संविधान संशोधनका लागि दुई ठूला राजनीतिक दलहरु मिल्नु राम्रो भएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भ्रष्टाचार गर्ने कुनेपनि नेताहरुलाई कारबाही गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरे । सांसद सिंहले मन्त्री खानका लागि राप्रपा मरिहत्ते नगर्ने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्