Shikhar Insurance
National Life

अब यी नदीमा पानीजहाज चल्ने, भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ६३ अर्ब

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १८:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । जलयात्रामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रय पहुँच विस्तार  गरिने भएको छ । नारायणी नदी जलमार्गलाई मदन-आश्रित जलमार्ग नामाकरण गरिने भएको छ ।

कोशी, नारायणी र कर्णालीमा पानीजहाज चलाउन टर्मिनल बनाइने भएको छ । चतरादेखि भोजपुरसम्मको जलअवरोध हटाइने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुनकोशीको दोलालघाट–अरूण दोभान, राप्तिको भालुवाङदेखि सिक्का, तामाकोशीको सिंगटीसम्म र कालीगण्डकीमा देवघाटदेखि राम्दीसम्म जलमार्ग सञ्चालनको सम्भाव्यतम अध्ययन हुनेछ ।

भौतिक पूर्वाधार मन्त्रालयका लागि १ खर्ब ६३ अर्ब रूपैयाँ विनियोजन गरिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्