तिनकुनेमा-जडिबुटी सुरूङमार्ग बनाउन १ अर्ब ८० करोड सिंहदरबार संवाददाता २०७८ जेष्ठ १५, शनिबार १७:५३मे 29, 2021 काठमाडौं । कोटेश्वरमा सुरूङ बन्ने भएको छ । तिनकुनेमा-जडिबुटी सुरूङमार्ग बनाउन सरकारले १ अर्ब ८० करोड रूपैयाँ विनियोजन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्