काठमाडौं । सरकारले चिवतनको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको बताएका हुन् ।
त्यस्तै, जनकपुरको जानकी मन्दिर र तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने प्रक्रिया पनि अघि बढाउने बजेटमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्