काठमाडौं आउने ट्रक कन्टेनरको भन्सार जाँचपास चोभारमा हुने सिंहदरबार संवाददाता २०७८ जेष्ठ १५, शनिबार १७:२८मे 29, 2021 काठमाडौ । काठमाडौं आउने ट्रक कन्टेनरको भन्सार जाँचपास सीमामा नहुने भएको छ । चोभारमा सुख्खा बन्दरगाह बनेपछि चोभरमै जाँचपास हुने भएको हो ।
प्रतिक्रिया दिनुहोस्