काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले स्वतन्त्र संचालकमा राजेश प्रसाद मानन्धरलाई नियुक्ति गरेको छ ।
कम्पनीको असार २१ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार संस्थाको स्वतन्त्र संचालकमा मानन्धरलाई नियुक्ति गरेको हो ।

प्रतिक्रिया दिनुहोस्