Shikhar Insurance
National Life

एनआरएन इन्फ्रास्टक्चरसहित यी १० कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता

सिंहदरबार संवाददाता
२०८१ असार २०, बिहीबार १५:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४६ अंकले बढेर परिसुचक २११९.६९ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

बिहीबार ११३ कम्पनीको ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९ सय ८० रुपैयाँ संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर ३० करोड ९ लाख ६ सय ९४ रुपैयाँको कारोबार भएके छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय ८ रुपैयाँ रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्