Shikhar Insurance
National Life

आँखु खोला जलविद्युतको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ असार २०, बिहीबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक १५.४६ अंकले बढेर २११९.६९ मा पुगेको हो ।

बिहिबार ३१३ कम्पनीको २ करोड २१ लख ६७ हजार ६ सय ७८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९ सय ८० रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज आँखु खोला जलविद्युतको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, समाज लघुवित्तको ९.२३ प्रतिशत, आराम्भ चौतारी लघुवित्तको ७.३३ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ६.४ प्रतिशत सहित १७४ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्