Shikhar Insurance
National Life

स्वास्थ्य मन्त्रालयलाई एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १६:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको सरकारले स्वास्थ्य मन्त्रालयलाई एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट मार्फत स्वास्थ्य मन्त्रालयलाई सो मात्रामा बजेट विनियोजन गरेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहहरुमा स्वास्थ्य बीमा सेवा विस्तार गर्ने र ५० प्रतिशत जनसंख्यालाई दायरामा ल्याउने बताएको छ । सो कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्