Skip to content
Shikhar Insurance
National Life

कोरोना नियन्त्रणका लागि साढे ३७ अर्ब बजेट

Hyundai
NCELL
NIMB

काठमाडौंं । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको सरकारले आगामी आर्थिक वर्षमा सो मात्रामा रकम खर्च गर्न लागेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्