Skip to content
Shikhar Insurance
National Life

चिरख्वा हाइड्रोपावरसहित १६४ कम्पनीको सेयर मूल्यमा गिरावट

Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ मा पुगेको हो ।

बुधबार ३१४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९ सय ३५ रुपैयाँ कारोबार भएको छ ।

आज चिरख्वा हाइड्रोपावरको ४.७० प्रतिशत, हिमालयन ऊर्जा विकास कम्पनीको ४.२७ प्रतिशत, प्रभु सेलेक्ट फण्डको ४.०१ प्रतिशत, बोटलर्स नेपाल(बालाजु)को ३.९६ प्रतिशत, हिमालयन पावर पार्टनरको ३.३३ प्रतिशत सहित १६४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्