Shikhar Insurance
National Life

बुद्ध भूमि हाइड्रोपावरको सचिवमा पाण्डे नियुक्त

सिंहदरबार संवाददाता
२०८१ असार १९, बुधबार १४:११
Hyundai
NCELL
NIMB

काठमाडौं । बुद्ध भूमि नेपाल हाइड्रोपावरले कम्पनी सचिवमा सुजन पाण्डेलाई नियुक्त गरेको छ । कम्पनीको असार १६ गते बसेको संचालक समितिको बैठकले सचिवमा पाण्डेलाई नियुक्त गरेको हो ।

नयाँ आर्थिक वर्ष २०८१/८२ को प्रथम दिन अर्थात् २०८२ साउन १ गतेबाट लागु हुने गरि पाण्डेलाई कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले सूचना मार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्