Shikhar Insurance
National Life

सेयर बजार पुनः ४० मिनेटको लागि बन्द

सिंहदरबार संवाददाता
२०८१ असार १८, मंगलवार ११:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्से परिसुचक ५ प्रतिशतले बढेपछि पुनःसेयर बजार ४० मिनेटको लागि बन्द भएको छ ।

मंगलबार नेप्से परिसूचक पहिलो सर्किटको १ मिनेटमै लागेको थियो । पुनः खुल्ने वित्तीकै ५ प्रतिशतले बढेर पनि बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शेयर बजार ११ बजेर १ मिनेटमा पहिलो सर्किट लगेर २० मिनेटका लागि बन्द भएपछि ११ बजेर २१ मिनेटमा बजार खुल्दा १ मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्