काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक सजन शर्माको राजिनामा स्वीकृत गरेको छ ।
बैंकको असार १६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संचालक शर्माको राजिनामा स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्