Shikhar Insurance
National Life

सूर्यज्योति लाइफको १०.२६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०८१ असार १६, आईतवार १६:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आइतबार सूर्यज्योति लाइफ इन्स्योरेन्सको १०.२६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ४६ लाख ६३ हजार ७५६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । उक्त बोनस सेयर असार १६ गते सूचिकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्