Shikhar Insurance
National Life

कोरोना महामारी नियन्त्रणमा सरकारले गर्यो २३ अर्ब खर्च, विनियोजित ११ अर्ब खर्च हुनै बाँकी

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १४, शुक्रबार २०:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण, र उपचार सम्बन्धी कामका लागि ३४ करोड रूपैयाँ भन्दा बढी खर्च गरेको छ । सरकारले औषधी, उपकरण, उपचार सामाग्रीको आपूर्ति र संक्रमित व्यक्तिको व्यवस्थापन एवम् पूर्वाधार निर्माणका लागि २३ अर्ब १६ करोड रूपैयाँ खर्च गरेको हो ।

तीनै तहमा स्थापना गरिएको कोषमा जम्मा भएको रकम तथा विनियोजन समेत गरी २०७८ वैशाखसम्म ३४ अर्ब ११ करोड रहेकोमा १० अर्ब ९५ करोड खर्च हुन बाँकी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्