Shikhar Insurance
National Life

बिहिबार त्रिशुली जलविद्युतसहित १०३ कम्पनीको सेयर मूल्यमा वृद्धि

सिंहदरबार संवाददाता
२०८१ असार १३, बिहीबार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्स्चेन्ज(नेप्से) परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ मा पुगेको हो ।

बिहिबार ३३३ कम्पनीको ८९ लाख १ हजार १ सय ९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८२४ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार त्रिशुली जलविद्युत कम्पनीको ७.०९ प्रतिशत, ११ प्रतिशत महालक्ष्मी डिभेन्चर-२०८९ को ६.०२ प्रतिशत, १०.३५ प्रतिशत एग्रीकल्चर बैंक डिभेन्चर-२०८३ को ५.७७ प्रतिशत, मैलुङ खोला जल विद्युत कम्पनीको ५.६२ प्रतिशत, १०.२५ प्रतिशत नेपाल एसबिआई बैंक डिभेन्चर -२०८३ को ५.२४ प्रतिशत सहित १०३ कम्पनीको सेयर मूल्य बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्