Skip to content
Shikhar Insurance
National Life

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनीलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको छ ।

बैंकको असार ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार उपकार्यकारी अधिकृत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो ।

२०५१ सालमा कम्युटर प्रोग्रामर(तह ७) को रुपमा बैंक सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्सहरु पूरा गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्