Shikhar Insurance
National Life

नेपाल फाइनान्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ असार १२, बुधबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६० अंकले बढेर परिसूचक २०६०.१६ मा पुगेको बजार बन्द भएको हो ।

सेयर बजारमा दोहोरो प्रभाव परेपनि बुधबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ४६ लाख १८ हजार ८३० रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ३० रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्