Shikhar Insurance
National Life

सरकारले स्थगित गर्‍याे तत्कालका लागि कर्मचारी सरुवा

सिंहदरबार संवाददाता
२०८१ असार १०, सोमबार ११:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले तत्कालका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी सरुवा सम्बन्धी कार्य स्थगित गरेको छ । असार ७ गते बसेको नेपाल सरकार, सचिव बैठकको निर्णयअनुसार कर्मचारी सरुवा स्थगित गरेको हो ।

असार ६ गतेको बैठको निर्णय अनुसार कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवा सम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकाले सरुवा सम्बन्धी कार्य स्थगित गरेको मन्त्रालयले एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रालयका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि सो कार्य स्थगित भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्