Shikhar Insurance
National Life

शिवम् सिमेन्ट्सको स्वतन्त्र संचालक घिमिरेको राजिनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८१ असार ९, आईतवार ११:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले स्वतन्त्र व्यवसायिक संचालक चन्द्र कुमार घिमिरेको राजिनामा स्वीकृत गरेको छ । कम्पनीले असार ६ गते (बिहिबार) बसेको संचालक समितिको बैठकले घिमिरेले दिएको राजिनामा स्वीकृत गरेको हो ।

उनले असार १ गते तत्कालै देखि लागु हुने गरी राजीनामा पेश गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्