Shikhar Insurance
National Life

एनआईसी एशिया लघुवित्तद्वारा अध्यक्ष पौडेलको राजिनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८१ असार ९, आईतवार ११:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया लघुवित्तले अध्यक्ष सुवर्ण पौडेलले दिएको राजिनामा स्वीकृत गरेको छ ।

संस्थाले असार ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक तथा अध्यक्षको राजिनामा स्वीकृत गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पौडेलले असार ६ गतेबाट लागु हुने गरी बहाल पदबाट राजिनामा दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्